Logo

२०८३, आश्विन १०गते


images
images

यु-१९ एसियाकप : भारतविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल

यु-१९ एसियाकप : भारतविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल

images
  • यु-१९ एसियाकप : भारतविरुद्ध टस हारेपछि ब्याटिङ गर्दै नेपाल
    images
    images

    काठमाडौं । यु-१९ एसियाकपमा समूहचरणको अन्तिम तथा दोस्रो खेलमा नेपालले भारतविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

    images
    images
    images

    मलेसियास्थित बायुमास ओभलमा केही ढिला भएको टसमा भारतले जितेर फिल्डिङ रोजेको हो।

    images
    images
    images

    नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराएको नेपाल भारतविरुद्ध उच्च मनोबलका साथ प्रतिस्पर्धाको लक्ष्यमा रहेको छ।

    images
    images
    images

    भारतले पनि पहिलो खेलमा पाकिस्तानलाई ९ विकेटले हराएको थियो।

    पाकिस्तानलाई हराएसँगै नेपालले सेमिफाइनल अर्थात शीर्ष चारमा स्थान पक्का गरेको छ। नेपालसँगै भारतले क्वालिफाइ गरिसकेका छन्। नेपालले सुपर चारमा अब श्रीलंका र बंगलादेशसँग पनि खेल्न पाउने छ।

    शीर्ष चारमा प्रतिस्पर्धापछि शीर्ष २ मा रहने टिमले आगामी आइतबार फाइनल खेल्ने छन्।

    बिहीबार र शुक्रबार शीर्ष चारका खेलहरु हुनेछन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यु-१९ एसियाकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।