Logo

२०८३, कार्तिक २७गते


images
images

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित (कस्को कति मत सहित)

पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित (कस्को कति मत सहित)

images
  • पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल निर्वाचित (कस्को कति मत सहित)
    images

    राजेश पराजुली, पोखरा । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको अध्यक्षमा रमेश पौडेल निर्वाचित भएका छन् । उनले अर्को उमेद्वार गोविन्द सुबेदीलाई पराजित गर्दै विजयी भएका हुन् । पौडेलले ४०१ मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी सुबेदीले १७८ मत प्राप्त गरे ।

    images
    images
    images

    उपाध्यक्षमा प्रकाश पौडेल बिजयी भए । उनले ४०२ मत ल्याउँदा उनका  प्रतिस्पर्धी यदुनाथ बन्जरा १६४ मत प्राप्त गरे । उपाध्यक्ष (महिला) मा मायाँ कुमारी अधिकारी निर्वाचित भईन् । उनले ४०९ मत ल्याउँदा उनका प्रतिस्पर्धी कमला खत्री केसी १४५ मत ल्याइन् ।

    images
    images
    images

    महासचिवमा जमुना वर्षा शर्मा निर्वाचति भइन् । शर्माले ३४७ मत ल्याउँदा उनका प्रतिस्पर्धी दीपक परियार २३१ ल्याए । सचिव खुल्ला तर्फ भविश्वर पाण्डेले ३७८ मत ल्याउँदा उनका प्रतिस्पर्धी तारा प्रसाद शर्माले १७१ मत ल्याए । सचीव समावेसी सचिवमा रोशनी गुरुङ निर्वाचित भइन् । उनले ४२० मत ल्याउँदा उनका प्रतिस्पर्धी रामबहादुर घले परियारले १४५ मत ल्याए ।

    images
    images

    कोषाध्यक्षमा रमेश बस्ताकोटी बिजयी भए । उनले ३५२ मत ल्याउँदा उनका प्रतिस्पधी सागरराज तिमिल्सिना २०७ मत ल्याए ।                                            

    अध्यक्ष गोविन्द प्रसाद सुवेदी १७८
    रमेश पौडेल ४०१
    उपाध्यक्ष
    प्रकाश पौडेल ४०२
    यदुनाथ बन्जरा १६४
    उपाध्यक्ष (महिला)
    कमला खत्री केसि १४५
    माया कुमारी अधिकारि ४०९

    महासचिव
    जमुना वर्षा शर्मा ३४७
    दिपक परियार २३१
    सचीव खुल्ला
    तारा प्रसाद शर्मा १७१
    भविश्वर पाण्डे ३७८
    सचीव समाबेशी
    राम बहादुर घले परियार १४५
    रोशनी गुरुङ ४२०
    कोषाध्यक्ष
    रमेश बस्ताकोटी ३५२
    सागरराज तिमिल्सिना २०७

    खुल्ला सदस्यमा कास्कीमा पाएको मत
    गणेश पहारी १४७
    छविलाल पाण्डे १०६
    जनक श्रेष्ठ १०५
    धुर्व सुदेदी ९४
    बिजय नेपाल १७४
    राजेश पराजुली ९८
    रोशन लामिछाने ९४
    श्रीकृष्ण सिग्देल १०८
    शेखर थापा ४३
    महिला सदस्य
    ज्योति हमाल १३५
    रन्जिता शर्मा १००
    लक्ष्मी सुनार ७५
    सपना अधिकारी १३१
    सदस्य दलित
    अमितकुमार विश्वकर्मा ३९
    बिजय नेपाली १४०
    सदस्य आदिबासी
    तिलक प्रसाद पुन १००
    पदम श्रेष्ठ १२८
    मन्जुल शाक्य ७७

    received_1598855507692504.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।