Logo

२०८३, कार्तिक २७गते


images
images

काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना

काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना

images
  • काठमाडौंबाट धनगढी जाँदै गरेको बस बाँकेमा दुर्घटना
    images

    काठमाडौं । काठमाडौंबाट धनगढी जाँदै गरेको बस पूर्व-पश्चिम राजमार्गमा पर्ने बाँकेमा दुर्घटना परेको छ । सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६४४ नम्बरको बस राप्ती सोनारी गाउँपालिका-८ मगुवामा सडक छेउको रुखमा ठोक्किएर दुर्घटना भएको हो ।

    images
    images
    images

    प्रहरीका अनुसार विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई जोगाउने क्रममा २४ जना सवार बस रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा दुई जना सामान्य घाइते भएका छन् । उनीहरूको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    images
    images
    images

    दुर्घटनापछि बसका चालक कैलालीको गोदावरी नगरपालिका-१ का ३६ वर्षीय रामबहादुर डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाँकेमा बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।