Logo

२०८३, आश्विन १०गते


images
images

प्रदर्शनमा आयो 'पुष्पा २', बिहानैदेखिका शो भरिभराउ

प्रदर्शनमा आयो 'पुष्पा २', बिहानैदेखिका शो भरिभराउ

images
  • प्रदर्शनमा आयो 'पुष्पा २', बिहानैदेखिका शो भरिभराउ
    images
    images

    काठमाडौं । प्रतिक्षित दक्षिण भारतीय फिल्म 'पुष्पा २–द रूल' रिलिज भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना अभिनीत फिल्म नेपालमा उच्च शोसहित आजदेखि प्रदर्शनमा आएको हो। 

    images
    images
    images

    फिल्मलाई हलले बिहान ४ः१५ देखि राति ११ः ५५ बजेसम्मको शो दिएका छन्। बिहानैदेखिका शो भरिभराउ छन्।

    images
    images
    images

    'पुष्पा' पहिलो शृंखलाले नेपालमा निकै राम्रो व्यापार गरेको थियो। जसका कारण 'पुष्पा २' प्रति दर्शकको लोभलाग्दो क्रेज देखिएको छ। 

    images
    images
    images

    सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुन र रश्मिकासहित फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्। 

    एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुष्पा २
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।