Logo

२०८३, कार्तिक २७गते


images
images

मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा

images
  • मधेश प्रदेशमा मंसिर २३ गते सार्वजनिक बिदा
    images

    जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिएको छ । गढीमाई मेला हर्षोल्लासपूर्वक मनाउन भन्दै मधेश सरकारले प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    images
    images
    images

    मन्त्रिपरिषद् बैठकले आगामी मंसिर २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

    images
    images
    images

    हरेक पाँच वर्षमा बाराको प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिरमा हुने मेला मंसिर १७ गतेबाट सुरु भएको छ । उपराष्ट्रपति रामसहाप्रसाद यादवले मेलाको उद्घाटन गरेका थिए ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मधेश प्रदेशसभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।