Logo

२०८३, श्रावण २७गते


images
images

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना

images
  • राष्ट्रपति पौडेल टिचिङ अस्पताल भर्ना
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल टिचिङ अस्पतालमा भर्ना भएका छन् ।

    images
    images
    images

    पोस्टेटसम्बन्धी उपचारका लागि पौडेल बुधबार महाराजगञ्जस्थित त्रिवी शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा भर्ना भएका हुन् ।

    images
    images
    images

    अस्पतालका नि. कार्यकारी निर्देशक प्राडा. घनश्याम गुरुङले एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।