Logo

२०८३, कार्तिक २७गते


images
images

पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित

पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित

images
  • पुथा उत्तरगंगाको उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित
    images

    दाङ । रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा निर्वाचित भएकी छन्।

    images
    images
    images

    निर्वाचन आयोगका अनुसार ५ हजार ९३१ मत खसेकोमा ३ हजार ६२७ मत प्राप्त गर्दै पुथा उत्तरगंगा उपाध्यक्षमा माओवादीकी बुढा निर्वाचित भएकी हुन्।

    images
    images
    images

    केशकुमारी तुलाचनले २ हजार १२८ मत ल्याएको सहायक निर्वाचन अधिकृत ईश्वरीप्रसाद सुवेदीले बताए। १७९ मत बदर भएको छ।

    images
    images

    एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर चुनाव लडेकी हुन्। यहाँ कांग्रेस र एमालेबीच गठबन्धन गरेको थियो भने माओवादी एकीकृत समाजवादीले समर्थन गरेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पुथा उत्तरगंगा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।