Logo

२०८३, कार्तिक २७गते


images
images

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी

कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी

images
  • कीर्तिपुर ४ मा कांग्रेसका बानियाँ विजयी
    images

    काठमाडौँ । कीर्तिपुर नगरपालिका ४ को वडा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ ।  केही बेरअघि सम्म मतगणना अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँले जितेका हुन् । 

    images
    images
    images

    निर्वाचन आयोगले दिएको जानकारी अनुसार ११५५ मत सहित यहाँ बानियाँ विजयी भएका हुन् । ८०६ मत सहित स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारी दोस्रो बनिन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कीर्तिपुर ४
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।