Logo

२०८३, कार्तिक २७गते


images
images

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका थापा विजयी

डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका थापा विजयी

images
  • डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा काँग्रेसका थापा विजयी
    images

    डोटी‍ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका मोहन थापा विजयी भएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनमा उनले चार सय ६८ मत प्राप्त गरी विजयी भए ।

    images
    images
    images

    निर्वाचन अधिकृतको कार्यालयका अधिकृत रुद्रमणि गिरीले दिएको जानकारी अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का देवबहादुर थापाले तीन सय एक मत प्राप्त गरे ।

    images
    images
    images

    साथै राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी कुमारी खड्का (कुँवर)ले ३१ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का देवीलाल थापाले २६ मत प्राप्त गरे ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।