Logo

२०८३, कार्तिक २७गते


images
images

रौतहटको इशनाथ नगरपालिका-७ को अध्यक्षमा काँग्रेसका खलिक विजयी

रौतहटको इशनाथ नगरपालिका-७ को अध्यक्षमा काँग्रेसका खलिक विजयी

images
  • रौतहटको इशनाथ नगरपालिका-७ को अध्यक्षमा काँग्रेसका खलिक विजयी
    images

    काठमाडौँ । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली काँग्रेसका शेख अब्दुल खलिक विजयी भएका निर्वाचन आयोगले जनाएको छ ।

    images
    images
    images

    आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।

    images
    images
    images

    आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इशनाथ नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।