Logo

२०८३, कार्तिक २७गते


images
images

काठमाडौं –१६ को   वडाध्यक्षमा रास्वपाकि रोजिना श्रेष्ठ निर्वाचित

काठमाडौं –१६ को   वडाध्यक्षमा रास्वपाकि रोजिना श्रेष्ठ निर्वाचित

images
  • काठमाडौं –१६ को   वडाध्यक्षमा रास्वपाकि रोजिना श्रेष्ठ निर्वाचित
    images

    काठमाडौं ।   काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् ।

    images
    images
    images

    १० हजार ५५८ मध्ये  २ हजार ९०२ मत पाउँदै उनी विजयी भइन् । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गरे ।  तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गरे ।

    images
    images
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का  श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाएका छन् ।   ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।