लोक प्रसाद छन्त्याल, गुल्मी । गुल्मी मुसिकोट नगर पालिका वडा नम्बर १ को ३ वटा मतदान केन्द्रमा शान्तिपुर्ण मतदान भएको छ।
अहिलेसम्म २१०३ जनाले मत खसालेको निर्वाचन आयोगले जनाएको छ। कुल मतदाता ४०९१ रहे बताएको छ।
अन्तिम ५ सम्म २०००/ देखी २५०० मतखस्न सक्ने राजनीतिक दलहरुले आँकलन गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology