Logo

२०८३, कार्तिक २७गते


images
images

आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निषेध

आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निषेध

images
  • आज राति १२ बजेदेखि मौन अवधि सुरु, चुनाव प्रचारमा निषेध
    images

    काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबार (आज) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।

    images
    images
    images

    मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ।

    images
    images
    images

    मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। 

    images
    images

    निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ घण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएन/भएको बारेमा आयोगले सूक्ष्म अनुगमन गर्ने जनाएको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौन अवधि सुरु
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।