Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरा महानगरमा अख्तियरको छापा, नक्कली कागजात पेश गरेको उजुरी

पोखरा महानगरमा अख्तियरको छापा, नक्कली कागजात पेश गरेको उजुरी

images
  • पोखरा महानगरमा अख्तियरको छापा, नक्कली कागजात पेश गरेको उजुरी
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिकाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    कर्मचारी विदेश भ्रमणमा गएको र नक्कली बिलभरपाई बनाई पेश गरेको उजुरी पछि अख्तियार पोखरा कार्यालयले महानगरबाट कागजात नियन्त्रणमा लिएको हो ।
    उजुरीमा आर्थिक प्रशासन महाशाखा प्रमुख जयराम पौडेल लगायतले नक्कली कागजात पेश गरेको उल्लेख गरिएको अख्तियारले जानकारी दिएको छ । गएको कार्तिक १९ गते देखि २४ सम्म महानगरका १६ जना कर्मचारी भारत गएका थिए ।

    images
    images
    images

    ४ लाख रुपैया पेस्की लिएर भारत गएका कर्मचारीको खर्च स्वीकृत भई फरफार भइसकेको महानगरले जनाएको छ । महागनरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले अख्तियारबाट आएको टोलीले कर्मचारी भ्रमणको फाइल माग गरेको जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अख्तियरको छापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।