Logo

२०८३, श्रावण २७गते


images
images

विमा वापतको उपचार खर्च हस्तान्तरण

विमा वापतको उपचार खर्च हस्तान्तरण

images
  • विमा वापतको उपचार खर्च हस्तान्तरण
    images
    images

    देवदह । हिमालयन लाईफ ईन्स्योरेन्स लिमिटेड खैरेनी शाखाले विमा वापतको उपचार खर्च हस्तान्तरण गरेको छ। 

    images
    images
    images

    कम्पनीले तिलोत्तमा नगरपालिका वडा नं ११,  भुल्का, रुपन्देही  निवासी अमृत मल्ल ठकुरीलाई उपचार खर्च वापत १७ हजार ४ सय बत्तिस रुपैयाँ  हस्तान्तरण गरेको खैरेनी शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए ।

    images
    images
    images

    बीमा गरेको दोस्रो दिन विमितको दुर्घटना भई खुट्टा फ्याक्चर भएको र घरमै पुगेर दुर्घटना विमा वापतको रकम उपलब्ध गराएको चौधरीले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उपचार खर्च
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।