Logo

२०८३, आश्विन १०गते


images
images

एसिसी यू–१९ एसिया कप खेल्ने युवा टोलीको बिदाइ

एसिसी यू–१९ एसिया कप खेल्ने युवा टोलीको बिदाइ

images
  • एसिसी यू–१९ एसिया कप खेल्ने युवा टोलीको बिदाइ
    images
    images

    काठमाडौं । एसिसी यू–१९ एसिया कपका खेल्न यूएई जाने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेको हो ।

    images
    images
    images

    एसिसी यू–१९ एसिया कप शुक्रबारदेखि सुरु हुने छ । क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

    images
    images
    images

    एसिया कप मंसिर १४ देखि २३ गतेसम्म यूएईमा हुँदैछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

    नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यू–१९ एसिया कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।