Logo

२०८३, कार्तिक २७गते


images
images

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

images
  • बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
    images

    तनहुँ ।  तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ रुपैयाँ सहयोग गरेका थिए ।

    images
    images
    images

    दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए ।

    images
    images
    images

    सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्धको गुम्बा छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको गुरुङले बताए ।

    images
    images

    गुम्बाको माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

    समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा गुरुङजस्ता धेरैको खाँचो रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बौद्धसदन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।