Logo

२०८३, कार्तिक २७गते


images
images

तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते

तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते

images
  • तनहुँको बन्दीपुरमा दुईवटा बस जुध्दा एकजनाको मृत्यु, २९ यात्रु घाइते
    images

    काठमाडौं । तनहुँको बन्दीपुरमा दुईवटा यात्रु बस एकापसमा जुध्दा  एकजनाको ज्यान गएको छ ।

    images
    images
    images

    मुग्लिङ-पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दिपुर नगरपालिका-५ नया पुलमा दुईवटा यात्रुबाहक बस ठक्कर खाँदा एकजना चालकको ज्यान गएको हो ।

    images
    images
    images

    यो दुर्घटनामा कम्तीमा पनि २९ जना यात्रु घाइते भएका छन् । जसमा ३ जनाको अवस्था गम्भीर रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।