Logo

२०८३, कार्तिक २७गते


images
images

‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले २० वटा हलबाट चलचित्र उतार्दै

‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले २० वटा हलबाट चलचित्र उतार्दै

images
  • ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले २० वटा हलबाट चलचित्र उतार्दै
    images

    काठमाडौँ । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका  निर्माताले चलचित्र प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त गर्दै  मोफसलका विभिन्न २० हलबाट फिल्म उतार्ने निर्णय गरेका छन् ।

    images
    images
    images

    शुक्रबार बेलुका एक विज्ञप्ति जारी गर्दै निर्माता कम्पनी सेभेन सिजले  यसबारे जानकारी दिएको हो ।

    images
    images
    images

    केही सिनेमा घरहरुले चलचित्र हाउसफूल अकुपेन्सीमा प्रदर्शन भएपनि र निर्माण पक्षलाई ग्रस कलेक्सनको रिपोर्ट उपलब्ध गराए पनि निर्माणपक्षले उक्त रिपोर्टमा असहमति जनाउँदै ती हलहरुबाट शनिबारदेखि फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    FB_IMG_1731713843519.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्णबहादुरको सारंगी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।