Logo

२०८३, कार्तिक २७गते


images
images

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन

images
  • गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन
    images

     राजेश पराजुली, पोखरा । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो । डेंगुका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनको गएराति हृदयाघात भएको थियो ।

    images
    images
    images

    उनको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा बुधबार राति साढे ११ बजेतिर निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । उनलाई राति १० बजेतिर अस्पताल लगिएको थियो । छोराहरु विदेश रहेकाले उनीहरु आएपछि म्याग्दी नै अन्त्येष्ठि गरिने पारिवारिक सोतले जनाएको छ ।

    images
    images
    images

    गौचन राजनीतिका अतिरिक्त पर्यटन व्यवसाय र समाजसेवामा क्रियाशील थिइन् । उनको म्यादीमा होटल व्यवसाय रहेको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेकी गौचन म्याग्दीकी हुन् ।

    images
    images

    उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।