Logo

२०८३, कार्तिक २७गते


images
images

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते

जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते

images
  • जाजरकोटमा फोर्स गाडी दुर्घटना, १७ जना घाइते
    images

    जाजरकोट । जाजरकोटमा फोर्स गाडी दुर्घटना भएको छ । सोमबार  साढे ११ बजेतिर भएको दुर्घटनामा अहिलेसम्म १७ जना घाइते भएको विवरण आएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी, प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाले जानकारी दिए ।

    images
    images
    images

    बा ५ख १८९२ नम्बरको फोर्स गाडी भेरी नगरपालिका–७ स्याउले बजारबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी जाजरकोट–छिन्चु सडकअन्तर्गत कुदुमा दुर्घटना भएको हो । 

    images
    images
    images

    २१ जना सवार रहेको गाडीमा १७ जना घाइते भएको र उनीहरुको उद्दार गरी कुदुका स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको तिमिल्सिनाले बताए । गाडी सडकबाट ५० मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फोर्स गाडी दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।