Logo

२०८३, आश्विन १०गते


images
images

पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज

पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज

images
  • पाकिस्तानले जित्यो अस्ट्रेलियासँगको ओडिआई सिरिज
    images
    images

    काठमाडौं । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ ।

    images
    images
    images

    आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले सिरिज आफ्नो पक्षमा पारेको हो ।

    images
    images
    images

    जितका लागि १ सय ४१ रनको सामान्य लक्ष्य पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

    images
    images
    images

    घरेलु टोली अस्ट्रेलिया पाकिस्तानसँग घरेलु मैदानमै स्तब्ध बन्यो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओडिआई सिरिज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।