Logo

२०८३, आश्विन १०गते


images
images

अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी

अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी

images
  • अस्ट्रेलियामाथि पाकिस्तान ९ विकेटले विजयी
    images
    images

    काठमाडौं । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेलमा जित हासिल गरेको छ ।

    images
    images
    images

    शुक्रबार सम्पन्न खेलमा पाकिस्तानले अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १६४ रनको लक्ष्य पछाएको पाकिस्तानले २६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ३५ ओभरमा अल आउट हुँदै १६३ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । अब सिरिजको तेस्रो खेल आइतबार हुने छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दोस्रो एकदिवसीय खेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।