Logo

२०८३, आश्विन १०गते


images
images

विश्वकप छनोट

नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै अलआउट

नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै अलआउट

images
  • नेपालको लगातार दोस्रो जित, कुवेत २२ रनमै अलआउट
    images
    images

    काठमाडौँ । आइसिसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

    images
    images
    images

    आज भएको खेलमा नेपालले कुवेतलाई हराउँदै दोस्रो जित निकालेको हो ।

    images
    images
    images

    नेपालले दिएको १३१ रनको लक्ष्य पच्छ्याएको कुवेत १३ औँ ओभरमा २२ रनमै अलआउट भयो । यससँगै नेपालले कुवेतमाथि १०८ रनको फराकिलो जित निकाल्न सफल भयो ।

    images
    images
    images

    नेपालको जितमा कप्तान पूजा महतोले कप्तानी पारि खेलिन् । उनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गरिन् ।

    युएईको अजमानस्थित द सेभेन क्रिकेट रङ्गशालामा आज टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३० रन बनाएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यु–१९ महिला टि–२०
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।