Logo

२०८३, कार्तिक २७गते


images
images

पूर्वमन्त्री मनाङेलाई ५ वर्ष कैद फैसला, ज्यान मार्ने उद्योगमा सर्वोच्चद्वारा दोषी ठहर

पूर्वमन्त्री मनाङेलाई ५ वर्ष कैद फैसला, ज्यान मार्ने उद्योगमा सर्वोच्चद्वारा दोषी ठहर

images
  • पूर्वमन्त्री मनाङेलाई ५ वर्ष कैद फैसला, ज्यान मार्ने उद्योगमा सर्वोच्चद्वारा दोषी ठहर
    images

    राजेश पराजुली पोखरा । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री राजीब गुरुङ (दीपक मनाङे) लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।

    images
    images
    images

    न्यायधीशद्धय नहकुल सुबेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।

    images
    images
    images

    उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि पाँच वर्ष कैदको फैसला सदर गरेको हो ।

    images
    images

    २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पूर्वमन्त्री मनाङे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।