Logo

२०८३, कार्तिक २७गते


images
images

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोट : ४ जनाको मृत्यु, १५ घाइते

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोट : ४ जनाको मृत्यु, १५ घाइते

images
  • दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोट : ४ जनाको मृत्यु, १५ घाइते
    images

    एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शुक्रवार भएको बम विस्फोटमा परी तीन विद्यालयका बालबालिका र एक प्रहरीसहित चार जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    अन्य १५ जना घाइते भएका छन् । यो घटना प्रान्तको मस्तुङ जिल्लामा भएको हो । जहाँ प्रहरीको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । प्रहरी र विद्यालयका बालबालिका समेत घाइते भएकाहरूलाई नजिकैको अस्पतालमा लगिएको छ ।

    images
    images
    images

    आक्रमणबाट प्रहरीको गाडी र स्कुल भ्यानलगायत धेरै सवारीसाधनमा क्षति पुगेको छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।