Logo

२०८३, श्रावण २७गते


images
images

देवदह-३ द्वारा ५० प्रतिशत अनुदानमा बिउ बितरण

देवदह-३ द्वारा ५० प्रतिशत अनुदानमा बिउ बितरण

images
  • देवदह-३ द्वारा ५० प्रतिशत अनुदानमा बिउ बितरण
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा किसानका लागि ५० प्रतिशत अनुदानमा बिउ बितरण गरिएको छ । देवदह नगरपालिका वडा नं ३ को कार्यालयले किसानलाई अनुदानमा गहु, तोरी र घासको बिउ किसानहरुलाई प्रदान गरेको हो । 

    images
    images
    images

    वडा कार्यालयको आर्थिक बर्ष २०८९/८० मा गहु, धान, तोरीको बीउ किसानलाई निशुल्क उपलब्ध गराउदा उत्पादनभन्दा गुनासो बढी आएपछी चालु आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा प्रदान गरेको वडाअध्यक्ष यज्ञप्रसाद अर्यालले जानकारी दिए । 

    images
    images
    images

    देवदह नगरपालिकाले कृषिका कुरा गरेपनि बजेट भने सोचे जति विनियोजन नगर्दा किसानहरुलाई प्रयाप्त मात्रामा अनुदानमा विऊ प्रदान गर्न नसकिएको बताउदै वडाले नगरबाट प्राप्त गरेको रकमको १९ प्रतिशत बजेट कृषि विकासमा विनियोजन गरेको  जनाएको छ । 

    images
    images
    images

    वडा नं ३ ले वडावासीका लागि गहुँ ४१ रुपैयाँ प्रति केजि, तोरी १ सय १० रुपैया प्रति केजी र घाँसको बिउ १ सय ५५ रुपैया प्रति केजीमा उपलब्ध गराएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह-३
  • # बिउ बितरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।