Logo

२०८३, कार्तिक २७गते


images
images

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो

images
  • गाजामा इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ४३ हजार नाघ्यो
    images

    काठमाडौं ।  गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुने संख्या ४३ हजार नाघेको छ ।

    images
    images
    images

    विगत ४८ घण्टामा इजरायली सेनाले ९६ जनाको ज्यान लिएको छ । २७७ जनालाई घाइते बनाएको छ ।

    images
    images
    images

    जसबाट कुल मृत्यु हुनेको संख्या ४३ हजार २० पुगेको छ । अक्टोबर २०२३ को शुरुमा प्यालेस्टिनी-इजरायली द्वन्द्व सुरु भएदेखि १ लाख १ हजार ११० जना घाइते भएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गाजामा इजरायली आक्रमण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।