Logo

२०८३, कार्तिक २७गते


images
images

समता घरेलु लघुवित्तको ‘एफपीओ’ आजदेखि खुला

समता घरेलु लघुवित्तको ‘एफपीओ’ आजदेखि खुला

images
  • समता घरेलु लघुवित्तको ‘एफपीओ’ आजदेखि खुला
    images

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ।

    images
    images
    images

    कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता एकसय रुपैयाँ अंकित तीन लाख ५० हजार ९०४.२५ कित्ता शेयर एफपीओ निष्कासन गर्न लागेको हो ।

    images
    images
    images

    एफपीओका लागि छिटोमा यही कात्तिक २० गतेसम्म र पर्याप्त आवेदन नपरे कात्तिक २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

    images
    images

    लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम एकहजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समता घरेलु लघुवित्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।