Logo

२०८३, कार्तिक २७गते


images
images

दाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

दाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते

images
  • दाङमा जिप दुर्घटना, दुईजनाको मृत्यु, तीन घाइते
    images

    दाङ । दाङमा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । घटनामा गम्भीर तीनजना घाइते भएका छन् । 

    images
    images
    images

    सल्यानको कोइलाबाट दाङको तुलसीपुरतर्फ आइरहेको रा१ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

    images
    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो  ।

    उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाङमा जिप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।