Logo

२०८३, कार्तिक २७गते


images
images

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

images
  • कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त
    images

    काठमाडौं ।  कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त भएका छन् ।

    images
    images
    images

    बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रमेशचन्द्र पौडेललाई आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

    images
    images
    images

    पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    images
    images

    ram.jpg-11.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।