Logo

२०८३, कार्तिक २७गते


images
images

सत्तारुढ दलको बैठक : के होलान एजेण्डा

सत्तारुढ दलको बैठक : के होलान एजेण्डा

images
  • सत्तारुढ दलको बैठक : के होलान एजेण्डा
    फाइल फोटो
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक आह्वान गरेका छन्।

    images
    images
    images

    ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी आज बुधबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन्।

    images
    images
    images

    आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images
    images

    प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारबाट सरकारको एक सय दिने उपलब्धी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    सत्तारुढ दलहरूको बैठकमा पनि एक सय दिनको समीक्षा तथा आगामी कार्ययोजनाका विषयमा छलफल हुने जनाइएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सत्तारुढ दलको बैठक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।