Logo

२०८३, आश्विन १०गते


images
images

सपोर्ट लघुवित्तको लाभांश घोषणा

सपोर्ट लघुवित्तको लाभांश घोषणा

images
  • सपोर्ट लघुवित्तको लाभांश घोषणा
    images
    images

    काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०÷८१ को वितरणयोग्य मुनाफाबाट १४.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको गत आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले १३.७७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images
    images

    कम्पनीले कुल एक करोड ५६ लाख चार हजार ७४६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images
    images
    images

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्नेछन् । 

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सपोर्ट लघुवित्त
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।