Logo

२०८३, कार्तिक २७गते


images
images

पार्टी कार्यालय निर्माणमा असहमति राख्नेहरुलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

पार्टी कार्यालय निर्माणमा असहमति राख्नेहरुलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

images
  • सेतोमसी सहकर्मी
  • पार्टी कार्यालय निर्माणमा असहमति राख्नेहरुलाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय
    images

    काठमाडौँ । नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका सम्बन्धमा पार्टी निर्णय विरुद्ध जाने र सार्वजनिक रुपमा असहमति राख्ने नेताहरुलाई स्पष्टिकरण सोध्ने भएको छ ।

    images
    images
    images

    आज बसेको पार्टी सचिवालय बैठकलले पार्टीका पूर्व उपाध्यक्ष भीम रावल, पार्टी स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषा किरण तिम्मिसिनालाई स्पष्टिकरण सोधने निर्णय गरेको  महासचिव शंकर पोख्रेलले जानकारी दिए ।

    images
    images
    images

    पार्टी केन्द्रीय कार्यालयको भनव निर्माणमा व्यवसायीसँग सहयोग लिने विषयले आम पार्टी कार्यकर्ता नेताहरुको अपमान भएको भन्दै स्थायी समिति सदस्य विन्दा पाण्डेले सामाजिक संजाल फेबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी थिइन ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।