Logo

२०८३, कार्तिक २७गते


images
images

टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते

टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते

images
  • टर्की बस दुर्घटनामा ७ जनाको मृत्यु, ३३ घाइते
    images

    एजेन्सी । मध्य अक्सराय प्रान्त टर्किएमा शुक्रवार यात्रुवाहक बस पल्टिँदा सात जनाको मृत्यु हुनुका साथै अन्य ३३ जना घाइते भएका छन् ।

    images
    images
    images

    केही घाइतेको अवस्था गम्भीर छ । अधिकारीहरूले अझै ज्यान गुमाउनेहरूको पहिचान गर्न काम भइरहेको बताएका छन् ।

    images
    images
    images

    अक्सरे प्रान्तीय गभर्नर मेहमेट अली कुम्बुजोग्लुले पर्यटक बस अक्सरे सहरबाट २५ किलोमिटर टाढा पल्टिएको थियो । घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ भने दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टर्की बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।