Logo

२०८३, आश्विन १०गते


images
images

अध्यक्ष के सि को सम्झनामा शोक सभा सम्पन्न 

अध्यक्ष के सि को सम्झनामा शोक सभा सम्पन्न 

images
  • सेतोमसी सहकर्मी
  • अध्यक्ष के सि को सम्झनामा शोक सभा सम्पन्न 
    images
    images

     

    images
    images
    images

    माधब खरेल गुल्मी -मुसिकोट टोल कार्य समिती मु न पा १ थाम डाडा गुल्मिको आयोजनमा शोक कार्यक्रम सम्पन्न भयको छ ।नेपाली काग्रेस सा बि क नेटा गा बि स वडा न ४ का पुर्ब अध्यक्ष ढाल बहादुर के सि को १० अै दिनको पुन्री तिथिको अबसरमा शोक कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट टोल समितिका अध्यक्ष चिरञ्जीवी के सि को अध्यक्षतामा मुसिकोट नगर कार्यक्रम समितिका सचीव मोहन घिमिरे नेपाली काङ्ग्रेसमा आबद्ध करिब ५० जना सक्रिय सदस्य हरुको सहभागीता रहेको थियो ।

    images
    images
    images

     कार्यक्रममा मुसिकोट शिक्षक संघका सदस्य धनिशोर घिमिरेले मुसिकोट नगर कमिटिका सचिब मोहन घिमिरे  शोक मन्तव्य ब्यत गर्दै लामो समय देखि नेपाली काङ्ग्रेसलाई स्थापित गर्न अबरत्न लागि रहने पुर्ब अध्यक्ष केसिको मुत्युले मुसिकोट नगरपालिका र वडा न १ टोल कमिटी ले उहाँको अभाव रहेको र  उहाले  दिन दुखी पर्ती देखाएको सहयोग पर्ती आभार प्रकट गर्दै नेपाली काङ्ग्रेसलाई उहाले देखाएको बाटोलाइ सधै अनुसरण गर्ने र संगठन लाई अगाडि बढाउन अब परिवारको महत्त्वपुण भुमिका रहने बिश्वास रहेको बताउनु भयको थियो।

    images
    images
    images

     भने कार्यक्रमको सन्चालन मुसिकोट टोल कमिटी वडा न १ का सचिब पुरन खरेलको सन्चालनमा शोक कार्यक्रम सम्पन्न भएको छ

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माधव खरेल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।