Logo

२०८३, कार्तिक २७गते


images
images

देवदह-७ मा बुद्ध बाल क्लब गठन

देवदह-७ मा बुद्ध बाल क्लब गठन

images
  • देवदह-७ मा बुद्ध बाल क्लब गठन
    images

    देवदह । चालू आर्थिक वर्षभित्रै बालमैत्री वडा घोषणाको तयारी गरिरहेको देवदह-७ ले बाल क्लब गठन कार्यलाई अघि बढाएको छ । 

    images
    images
    images

    बिहिबार वडाको बुद्ध मावली टोलविकास संस्था, बुद्ध कलोनी टोलविकास संस्था र प्रगति टोलविकास संस्थाका बालबालिकाको भेलाले बुद्ध बाल क्लब गठन गरेको देवदह-७ का वडा सदस्य हुमा रेग्मीले जानकारी दिइन् ।

    images
    images
    images

    भेलाले अवय पौडेलको अध्यक्षतामा क्लब गठन गरेको छ । जसको उपाध्यक्ष निकिता भारती, सचिव दिया बस्याल र कोषाध्यक्ष सुनामी गैरे रहेका छन् । 

    images
    images

    भेलामा आधारभूत स्वास्थ्य सेवा केन्द्र शितलनगरका प्रमुख हेमलाल कुँवर लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध बाल क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।