Logo

२०८३, कार्तिक २७गते


images
images

सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड

images
  • सुनको मूल्यले फेरी कायम गर्‍यो नयाँ रेकर्ड
    images

    काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो ।

    images
    images
    images

    हिजो मंगलबारको तुलनामा आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको हो । हिजो १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । हिजो तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९ सय ५० कायम भएको छ ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।