Logo

२०८३, कार्तिक २७गते


images
images

बालुवाटारमा धर्ना दिन पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटी पक्राउ

बालुवाटारमा धर्ना दिन पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटी पक्राउ

images
  • बालुवाटारमा धर्ना दिन पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवाकोटी पक्राउ
    images

    काठमाडौँ । लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मीलाई कारबाहीको माग गर्दै बालुवाटारमा धर्ना दिन पुगेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पक्राउ परेका छन् ।

    images
    images
    images

    कुर्मीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गर्दै आइरहेका अभियन्ता रुबी खानल गायतलाई पक्राउ गर्ने क्रममा शिवाकोटीलाई पनि प्रहरीले पक्राउ गरेको हो।

    images
    images
    images

    उनलाई मालीगाउँ वृतमा राखिएकोमा केही बेर अघि छाडिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शिवाकोटी पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।