Logo

२०८३, कार्तिक २७गते


images
images

मुस्ताङको मार्फामा कार र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

मुस्ताङको मार्फामा कार र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

images
  • मुस्ताङको मार्फामा कार र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु
    images

    राजेश पराजुली, पोखरा ।  मुस्ताङको मार्फा नजिकै कार र मोटरसाइकल ठोकिँदा मंगलबार साझ एकजनाको मृत्यु भएको छ । जोमसोमबाट लेते आउँदै गरेको ना १ च ७६९२ नम्बरको कार र पोखराबाट जोमसोम जाँदै गरेको बा ७६ प ४२१० नम्बरको मोटरसाइकल मार्फा नजिकै ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

    images
    images
    images

    लाइसेन्सका आधारमा मृतक गोरखा आबुखैरेनीका सञ्जय खड्का रकेको खुलेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीले जानकारी दिए । घाइते खड्काको उपचारका लागि मुस्ताङ अस्पताल पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको डिएसपी बोगटीले बताए । घटनापछि कार र चालकलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मुस्ताङको मार्फा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।