Logo

२०८३, कार्तिक २७गते


images
images

भाटभटेनीका मालिकले एमालेलाई दिए करोडौँको जग्गा उपहार

भाटभटेनीका मालिकले एमालेलाई दिए करोडौँको जग्गा उपहार

images
  • भाटभटेनीका मालिकले एमालेलाई दिए करोडौँको जग्गा उपहार
    images

    काठमाडौं । सत्तारुढ नेकपा एमालेलाई भाटभटेनीका संचालक मिनबहादुर गुरुङले जग्गा उपमहार दिएका छन् । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा गुरुङले १० रोपनी १४ आना जग्गा उपहार दिएका हुन् ।

    images
    images
    images

    गुरुङले प्रदान गरेकै जग्गामा एमालेको केन्दीय कार्यालय बन्ने भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा आज कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा केन्द्रीय कार्यालयको शिलान्यास भएको छ । उद्यमी गुरुङ दम्पत्तिले विशेष पूजाअर्चना गरेर एमाले केन्द्रीय कार्यालयको शिलान्याश गरिएको छ ।

    images
    images
    images

    उद्यमी मिनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

    images
    images

    यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भाटभटेनीका मालिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।