Logo

२०८३, कार्तिक २८गते


images
images

पोखराको बाराही घाटमा तीन थरी पिङ

पोखराको बाराही घाटमा तीन थरी पिङ

images
  • पोखराको बाराही घाटमा तीन थरी पिङ
    images

    राजेश पराजुली, पोखरा । पोखराको पर्यटकीय स्थल बाराही घाट क्षेत्र खेल मैदानमा स्थानियको सक्रियतामा तीन थरीका( चम्राले, रोटै र लिङ्गे) पिङ हालिएको छ ।

    images
    images
    images

    नेपाली कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले आफुहरुले समेत उक्त अयिभानमा सहयोग गरेको पोखरा ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले बताए ।

    images
    images
    images

    स्थानियको सक्रियतामा केही बर्ष देखि विभिन्न थरिका पिङ सो क्षेत्रमा हाल्दै आएको उनले जनाए । पछिल्लो समयमा नेपाली परम्परागत कला संस्कृति लोप हुन थालेकोले त्यसको संरक्षण गर्न वडाले सहयोग गर्दै आएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखराको बाराही
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।