Logo

२०८३, कार्तिक २७गते


images
images

आजै रातिदेखि इडीभी खुल्दै

आजै रातिदेखि इडीभी खुल्दै

images
  • आजै रातिदेखि इडीभी खुल्दै
    images

    काठमाडौँ । सन् २०२६ का लागि अमेरिकी सरकारले ईडीभी खुला गर्न लागेको छ । ईभीडी कार्यक्रम आज अर्थात् अक्टोबर २, राति ९ः४५ (नेपाली समय) बजेदेखि खुल्न लागेको हो ।

    images
    images
    images

    यसको आवेदन नभेम्बर ५, राति १०ः ४५ बजे (नेपाली समय) सम्म समयमा जुनसुकै बेला पनि भर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    images
    images
    images

    डीभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकमध्येबाट निष्पक्ष रूपमा गरिने दूतावासले जनाएको छ ।

    images
    images

    दूतावासले प्रतिव्यक्ति एउटा मात्र आवेदन भर्नुपर्ने र एकभन्दा बढी आवेदन बुझाउने आवेदक कार्यक्रमका लागि अयोग्य ठहरिने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इडीभी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।