Logo

२०८३, कार्तिक २७गते


images
images

आज विश्व अहिंसा दिवस मनाइँदै

आज विश्व अहिंसा दिवस मनाइँदै

images
  • आज विश्व अहिंसा दिवस मनाइँदै
    images

    राजेश पराजुली, पोखरा ।  आज विश्व अहिंसा दिवस । विश्वमै मानिएका अहिंसाका नेता महात्मा गान्धीको जन्मदिनको रुपमा पनि आजको दिनलाई मनाइन्छ । गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्वभरि पैरवी गरिन्छ ।

    images
    images
    images

    सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा मोहनदास करमचन्द गान्धी अर्थात् विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई अनुकरण गर्ने दिन पनि मानिन्छ ।

    images
    images
    images

    आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल र नेपालीको अहिंसाप्रति विशेष पहिचान छ । गीता, कुरान, बाइबल, त्रिपिटकलगायत कुनै पनि धार्मिक ग्रन्थमा हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्व अहिंसा दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।