Logo

२०८३, कार्तिक २७गते


images
images

भारतीय अभिनेता गोविन्दालाई गोली लाग्यो, आइसियुमा राखेर उपचार हुँदै

भारतीय अभिनेता गोविन्दालाई गोली लाग्यो, आइसियुमा राखेर उपचार हुँदै

images
  • भारतीय अभिनेता गोविन्दालाई गोली लाग्यो, आइसियुमा राखेर उपचार हुँदै
    images

    काठमाडौं । भारतीय अभिनेता गोविन्दालाई गोली लागेको छ। आफ्नै रिभल्भरले खुट्टामा आकस्मिक गोली लागेपछि उनी मंगलबार मुम्बईको एक अस्पतालमा भर्ना भएका छन् ।

    images
    images
    images


    यो घटना उनको जुहू स्थित निवासमा भएको हो । उनले बिहान करिब ५ बजेको समयमा कोलकाता जाने तयारी गर्नुअघि आफ्नो लाइसेन्स प्राप्त रिभल्भर जाँच गर्दै थिए। सोही क्रममा अकस्मात उनको हातबाट रिभल्भर खसेर गोली चल्दा उनको खुट्टामा लागेको हो।

    images
    images
    images

    यतिबेला डाक्टरले उनको खुट्टाबाट गोली निकालेको छ। गोविन्दा खतरामुक्त छन्। उनको आइसियुमा राखी उनको उपचार भइरहेको छ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।