Logo

२०८३, कार्तिक २७गते


images
images

बाढीपछिको काठमाडौं (फोटो फिचर)

बाढीपछिको काठमाडौं (फोटो फिचर)

images
  • बाढीपछिको काठमाडौं (फोटो फिचर)
    images

    काठमाडौं ।  गत बिहीवारदेखिको अविरल वर्षाका कारण बाढी र डुबानले देशभर वितण्डा मच्चायो । लगातार तीन दिनदेखिको वर्षापछि देश नै डुबान, बाढी र पहिरोले क्षतविक्षत छ । विगतको तुलनामा यस वर्ष अत्याधिक वर्षा हुँदा विपद्जन्य घटनाहरुमा वृद्धि भइरहेका छन् । धेरै मानवीय र भौतिक क्षति पनि नेपालल व्यहोरिरहेको छ ।

    images
    images
    images

    काठमाडौंमा उपत्यकामा पनि भारी वर्षापछि बाढी र डुबानले धेरैको ज्यान लियो । वागमती, विष्णुमती, हनुमन्ते, नख्खु, बल्खु खोलाहरूमा ठूलो बाढी आउँदा नागरिकहरुलाई बगायो ।

    images
    images
    images

    धेरैको उद्धार भएपनि केही मानिसहरुको ज्यान गएको छ । नदी किनार छेउका बस्ती, पसल, होटल, विद्यालयमा बाढी पसेर जनजीवन अस्तव्यस्त बन्यो । यही सेरोफेरोमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका बाढी र डुबानपछिको काठमाडौं उपत्यकाका केही तस्बिरहरु :

    images
    images

    ktm2.jpgktm1.jpgktm5.jpgktm6.jpgktm9.jpgktm8.jpgktm10.jpgktm10.jpgktm11.jpgktm13.jpgktm12.jpgktm14.jpgktm15.jpgktm29.jpgktm21.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpgktm15.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाढीपछिको काठमाडौं
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।