Logo

२०८३, कार्तिक २७गते


images
images

सप्तकोशीमा पानीको बहाव ६ लाख क्यूसेक: ब्यारेजमा मानिस र सवारी  प्रवेश गर्न रोक

सप्तकोशीमा पानीको बहाव ६ लाख क्यूसेक: ब्यारेजमा मानिस र सवारी  प्रवेश गर्न रोक

images
  • सप्तकोशीमा पानीको बहाव ६ लाख क्यूसेक: ब्यारेजमा मानिस र सवारी  प्रवेश गर्न रोक
    images

    सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव झनझन बढ्दै गएको छ । आज बिहान ५ बजे कोशी ब्यारेजमा पानीको बहाव ६ लाख क्यूसेक पुगेको ब्यारेज कन्ट्रोल प्रशासनले जनाएको छ ।

    images
    images
    images

    यो अहिलेसम्मको दोस्रो उच्च बहाव मापन हो । गएराति कोशीमा ५ लाख ५७ हजार क्यूसेक बहाव मापन गरिएको थियो ।

    images
    images
    images

    कोशीमा बढाव बढ्दै गएका कारण ब्यारेजको माथिबाटै पानी ओभरफ्लो भएर बगेको जनाइएको छ । अहिले कोशी ब्यारेजमा मानिस र सवारी साधनलाई प्रवेश गर्न रोक लगाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सप्तकोशी ब्यारेज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।