Logo

२०८३, कार्तिक २७गते


images
images

पहिरोमा परी एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु, तीन बेपत्ता

पहिरोमा परी एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु, तीन बेपत्ता

images
  • पहिरोमा परी एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु, तीन बेपत्ता
    images

    काठमाडौं । पहिरोमा परेर एन्फा एकेडेमीका तीन खेलाडीको मृत्यु भएको छ । तीन खेलाडी बेपत्ता छन् ।

    images
    images
    images

    अखिल नेपाल फुटबल संघ (एन्फा)अन्तर्गत मकवानपुरको सिस्नेरी एकेडेमीका ६ खेलाडी शनिबार पहिरोमा परेका हुन् ।

    images
    images
    images

    ६ मध्ये तीनजनाको शव भेटिएको र तीन बेपत्ता रहेका मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले बताए ।

    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एन्फा एकेडेमी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।