Logo

२०८३, कार्तिक २७गते


images
images

प्राकृतिक प्रकोप

बुलेट अड्किएको ठाउँ वरपर अग्निजन्य पदार्थ प्रयोग नगर्न निगमको अनुरोध

बुलेट अड्किएको ठाउँ वरपर अग्निजन्य पदार्थ प्रयोग नगर्न निगमको अनुरोध

images
  • बुलेट अड्किएको ठाउँ वरपर अग्निजन्य पदार्थ प्रयोग नगर्न निगमको अनुरोध
    images

    काठमाडौँ । नेपाल आयल निगमले बाढीले बगाएर ल्याएको बुलेट अड्किएको च्यासल पुल नजिक अग्निजन्य पदार्थ प्रयोग नगर्न आग्रह गरेको छ ।  शनिबार सूचना जारी गर्दै निगमले उक्त बुलेटको ग्यास चुहिएर सकिएको देखिए पनि बुलेट ननिकालेसम्म जोखिम पूर्ण रुपमा हटिनसकेको भन्दै यस्तो आग्रह गरेको हो । 

    images
    images
    images

    शुक्रबारदेखिको अविरल वर्षाले भक्तपुरमा रहेको ग्यासबाट चल्ने सवारी साधनमा ग्यास भर्ने कम्पनीको बुलेट बगाएको थियो । उक्त बुलेट मनोहरा खोलाको पुलमा अड्किएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।