Logo

२०८३, कार्तिक २७गते


images
images

त्रिशुली नदीले  दुईवटा टिपर, जेसिबी र स्काभेटर बगायो

त्रिशुली नदीले  दुईवटा टिपर, जेसिबी र स्काभेटर बगायो

images
  • त्रिशुली नदीले  दुईवटा टिपर, जेसिबी र स्काभेटर बगायो
    images

    चितवन । त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जेसिवी र एउटा स्काभेटर बगाएको छ ।

    images
    images
    images

    यो ठाउँ चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्र हो । नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

    images
    images
    images

    यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ । सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।